विप्लव समूहका भक्तपुर र ललितपुर इन्चार्ज पक्राउ
भक्तपुर । नेत्र विक्रम चन्द विप्लव समूहका भक्तपुर र ललितपुर इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्चार्ज टेक बहादुर केसी ‘आजाद’ रहेका छन् ।
बिहीबार साँझ प्रहरीको टोलीले ‘आजाद’लाई मध्यपुर थिमिको निकोशेराबाट पक्राउ गरेको हो । पक्राउ गरिएका उनलाई कहाँ राखिएको छ, प्रहरीले जानकारी दिएको छैन । ‘आजाद’ विप्लव समूहका निवर्तमान केन्द्रीय सदस्य हुन् ।
प्रकाशित मितिः २०७६ कार्तिक २२ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८