साँखु बस दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । साँखु बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट काठमाडौं आउँदै गरेको बस आज साँझ साँखुमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने मृतकको सनाखत हुन सकेको छैन।
घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ। आमा हेल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस शंखरापुर नगरपालिकास्थित साँखु फेदीको जङ्गलमा दुर्घटना भएको हो।
प्रकाशित मितिः २०७६ कार्तिक १३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५