काभ्रे जिल्ला सेक्रेटरी पक्राउ
काभ्रे । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा का काभ्रे जिल्ला सेक्रेटरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकर रहेकी छिन् ।
थोकरलाई बुधबार राति १२ बजे पनौती नगरपालिका–९ शङ्खुस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक ७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८