धनुषामा गोली हानी साहको हत्या

भक्तपुर न्यूज

६ कार्तिक २०७६ ६:२६

धनुषामा गोली हानी  साहको हत्या

धनुषा । जनपुरधाम उपमहानगरपालिका–१४ स्थित विद्युत प्राधिकरण नजिक एक जनाको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१ का अन्दाजी ४० वर्षीय मनोज साहको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

मृतक शाहको शब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि छानविन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ कार्तिक ६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय