ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ४५ सवारी चालक कारवाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ४५ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट मंगलबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ११ जना, लेन उल्लंघन गर्ने १ सय ७८ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ७२ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ५२ जना, टिपर कारबाहीमा ३ जना, सिसिटिभीमार्फत कारबाही ७८ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय ३८ जना, अनावश्यक हर्न बजाउने ५४ जना, ब्हील लकबाट ६९ जना र अन्य ७ सय ९० जना गरी गरी जम्मा १ हजार ६ सय ४५ सवारी चालक रहेका छन् ।
प्रकाशित मितिः २०७६ कार्तिक ५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५