सी जिनपिङको सवारीका बेला सडक छेउमा सर्वसाधारणलाई उभिन बन्देज
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका बेला सडक छेउमा सर्वसाधारणलाई उभिन बन्देज लगाइएको छ ।
सी को यात्राका लागि उच्च तहको सुरक्षा प्रदान गरिने भएको ले यस्तो गरिएको महानगरिय प्रहरी परिषरले जनाएको छ ।
‘सुरक्षा व्यवस्था अति कडा पारिएको छ । राष्ट्रपति सी को सवारी हुने बेला सवारी मार्ग खाली गरिने छ । बाटो छेउमा उभिएर हेर्न वा झुम्मिन दिइने छैन ।’ सर्वसाधारणलाई राष्ट्रपति सी को सवारीका बेला अलि पर नै राखिने उनले बताए ।
सी को सवारी हुनु भन्दा झण्डै एक घण्टा पहिलेदेखि बाटो खाली गर्ने तयारी गरिएको समेत जनाइएको छ ।
प्रकाशित मितिः २०७६ असोज २५ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३