१९ वर्षीय खड्का करणीको आरोपमा पक्राउ
झापा । १९ वर्षीय निरज खड्का जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६ थुम्वेदिनका खड्काले १६ वर्षीया एक किशोरीलाई २१ गते साँझ जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा २२ गते पक्राउ गरेका प्रहरलीले जनाएको छ ।
पक्राउ परेका खड्काको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज २३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
