उत्तर कोरियाले गर्यो वानसान तटीय क्षेत्रबाट ब्यालेस्टिक मिसाइल प्रहार
काठमाडौं । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका अधिकारी बताएका छन् । उत्तर कोरियाले वानसान तटीय क्षेत्रबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाइएको छ ।
सो मिसाइल ४५० किलोमिटरको दूरी तय गरेर सी अफ जापानमा गएर खसेको हो । मिसाइल ९१० किलोमिटर माथिसम्म पुगेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तर कोरियाले सबमरिनबाट मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले परमाणु निशस्त्रीकरण सम्बन्धी अमेरिकासँगको वार्ता आउँदो शुक्रबारदेखि पुनः स्थापित हुने बताएको केही घण्टापछि नै मिसाइल प्रहार गरेको हो । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३