सञ्चारकर्मी अधिकारीको नयाँ गीत निष्ठुरी सार्वजनिक (भिडियोसहित)
काठमाडौं । सञ्चारकर्मी रवि अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । माया, प्रेम र धोकाको कथा बोकेको निष्ठुरी बोलको गीत शुक्रबार बिहान नमस्ते फिल्मीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
अधिकारीको शब्द र सुगम संगीतका बादशाह शिव परियारको आवाजमा रहेको निष्ठुरी बोलको गीत सार्वजनिक भएको हो भने दीपक शर्माको संगीत र रिदम कँडेलको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लगायत फिचर्ड रहेका छन् । सशान कँडेलले निर्देशन गरेको भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन्
प्रकाशित मितिः २०७६ असोज १० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५