सिटी काराबाओ कपको चौंथो चरणमा
काठमाडौं । म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा प्रिस्टन नर्थ इन्डलाई ३-० ले हराउँदै सिटी चौंथो चरणमा पुगेको हो ।
सिटीको सहज जितमा रहिम स्ट्रलिङ, ग्राबियल जिससले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
दोस्रो डिभिजन क्लब प्रिस्टनविरुद्ध खेलको १९ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा जिससले गोल गर्दा सिटीको अग्रता २-० को बन्यो । त्यसपछि खेलको ४२ औं मिनेटमा रायन लिड्सले आत्मघाती गोल गर्दै सिटीले ३(० को सहज जित निकाल्यो । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३