मोनाकोको पहिलो जित
काठमाडौं । फ्रेन्च लिग वानमा मोनाकोले सिजनको पहिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा नाइसलाई ३-१ गोल अन्तरले पराजित गर्दै मोनाकोले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा मोनाकोलाई जित दिलाउन एलेक्सेन्ड्रा गोभिनले दुई गोल गरे । यस्तै विसम बेन एड्डरले एक गोल गरे । नाइसका प्याट्रिक बर्नरले एक गोल फर्काए ।
नाइसलाई हराएसँगै मोनाकोले ७ खेलपछि पहिलो जित निकाल्न सफल भएको छ । मोनाकोले ७ खेलमा ६ अंक जोडेको छ । मोनाको रेलिगेसन जोनभन्दा एक स्थान माथि छ । चौंथो स्थानको नाइसको १२ अंक रहेको छ । अर्को खेलमा मार्सेलीले डिजोनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८