Bhaktapurnews
७ असोज २०७६ ५:१४
काठमाडौं । कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । गत जेठमा कक्षा ११ को परीक्षा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।
प्रकाशित मितिः २०७६ असोज ७ मंगलबार
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website