कक्षा ११ को नतिजा सार्वजनिक

भक्तपुर न्यूज

७ असोज २०७६ ५:१४

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौं  ।  कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । गत जेठमा कक्षा ११ को परीक्षा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मितिः २०७६ असोज ७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *