ग्रिनउडकाे गाेलमा युनाईटेडको जित
काठमाडौं । युरोपा लिग फुटलबमा म्यान्चेष्टर युनाईटेडले काजकिस्तानको एफसी अस्टनालाई हराएको छ । युवा खेलाडी मासन ग्रिनउडले सिनियर टिमबाट पहिलो गोल गर्दै घरेलु मैदानमा युनाईटेडलाई जित दिलाएका हुन् ।
बराबरीतर्फ उन्मुख खेलको ७३ औ मिनेटमा ग्रिनउडले युनाईटेडका लागि गोल गरेका थिए । त्यसअघि मार्कुस रासफोर्डले धेरै गोलका प्रयास असफल भएका थिए । गोलपछि पनि युनाईटेडले निरन्तर गोलका अवसर गुमाएको थियो ।
समुह एलमा रहेको युनाईटेडले पहिलो खेलमै ३ अंक जोडेको छ । अस्टना अंक विहिन हुदै तालिकाको पुछारमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८