शाकाहारीलाई स्ट्रोकको जोखिम मांशाहारीलाई भन्दा बढी

भक्तपुर न्यूज

२२ भदौ २०७६ ४:२९

शाकाहारीलाई स्ट्रोकको जोखिम मांशाहारीलाई भन्दा बढी

काठमाडौं । विश्वमा दिनप्रतिदिन शाकाहारी वा पेसाटेरियनको संख्या बढ्दै गएको तथ्यांकहरु सार्वजनिक हुने गरेको छ । शाकाहारप्रति चासो बढ्दै जादाँ योसंग सम्बन्धित खोजहरु पनि व्यापक मात्रामा हुने गरेका छन् ।

शाकाहारी र पेसाटेरियन माछा मात्रै खाने हरुमा इस्केमिक रक्तशिरामा समस्या भई मुटुमा न्यून रक्तसञ्चार हुने समस्या हृदय रोगको जोखिम कम हुने एक लामो समयसम्म गरिएको अनुसन्धानले देखाएको छ । तर शाकाहारीलाई स्ट्रोकको जोखिम भने मांशाहारीलाई भन्दा बढी हुने अध्ययनको निष्कर्ष छ ।

स्वास्थ्यसंग सम्बन्धित अनलाइन पोर्टल बिएमजेमा प्रकाशित अध्ययनमा शाकाहारीमा मोटोपनाको जोखिम कम हुन्छ । तर यो विषयमा अझै विस्तृत अध्ययन भने गर्न बाँकी नै छ । ४८ हजार १ सय ८८ जनाको डाटा संकलन गरि गरिएको अध्ययनमा शाकाहारी र मांशाहारीमा स्ट्रोक हुने सम्भावनाको अन्तर भने त्यति धेरै थिएन् ।

प्रकाशित मितिः २०७६ भदौ २२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *