एप्पलले आइफोन ११ सार्वजनिक गर्दै
काठमाडौँ । एप्पल कम्पनीले आफ्नो नयाँ आइफोन ११ सेप्टेम्बर महीनामा सार्वजनिक गर्ने भएको छ । एप्पलले उक्त फोनका साथै नयाँ आइप्याड र नयाँ म्याकबुक पनि सार्वजनिक गर्न लागेको हो ।
नयाँ आइप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ । एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आइफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ ।
यसपटक आइफोनको टप वारियन्टमा १० मेगापिक्सलको सेल्फी क्यामेरा र १४ मेगापिक्सलको रेयर क्यामेरा पनि मिल्न सक्नेछ । एप्पलले यसअघि डब्ल्यूडब्ल्यूडीसी २०१९ कार्यक्रममा आफ्ना नयाँ आईप्याड सार्वजनिक गरेको थियो ।एजेन्सी
प्रकाशित मितिः २०७६ साउन १९ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५