अपरिचित विदेशी नम्बरबाट आएको फोन उठाउँदा विचार गर्रौं, नत्र फसिएला
काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
पछिल्लो समय विदेशका अपरिचित नम्बरहरूबाट फोन आउन थालेपछि मोबाइल प्रयोगकर्ताहरूले हैरानी बेहोरेका छन्। कतिले त ति फोनमा रिप्लाई गरेर ठगिने गरेका छन्।
विदेशका अपरिचित नम्बरहरूबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएपछि दुरसञ्चार प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै अनुरोध गरेको हो।
विदेशका अपरिचित नम्बरबाट फोन आउने समस्यामा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले यसको रोकथामको पहल गरिसकेको सूचनामा जनाएको छ।
प्रकाशित मितिः २०७६ साउन ९ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५