कैलालीमा नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

भक्तपुर न्यूज

२५ असार २०७६ ९:३०

कैलालीमा नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

काठमाडौँ । मंगलबार साँझ नुहाउने क्रममा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

भजनी नगरपालिका ६ पगियापसारका ५ वर्षीय हनी बुढा र सोही स्थानका ६ वर्षीय शुसान्त बुढाको नुहाउने क्रममा जमेको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।

मृतक दुबै बालकको शव भजनी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लागाएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।

प्रकाशित मितिः २०७६ असार २५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *