त्रिविका सहायक डिनविरुद्ध मुद्दा दायर
काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयका सहायक डिन प्रा डाशम्भुप्रसाद पटेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
उनले विभिन्न डर देखाएर सेवाग्राहीको कलेज सञ्चालन अनुमति रद्द हुन सक्छ भन्दै घुस लिएको अख्तियारको दाबी छ। अख्तियारका अनुसार पटेलले सेवाग्राहीबाट ५० हजार घुस खाएका थिए। पटेलमाथि अख्तियारले अनुसन्धान गर्दा रकम लिएको खुलेको हो।
अख्तियारले मुद्दा दायर गर्दै पटेलविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग राखेको छ।
प्रकाशित मितिः २०७६ असार २५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००