काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात

भक्तपुर न्यूज

२० असार २०७६ ९:५५

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात

काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ ।

काठमाडौं–२८ का वडाध्यक्ष भाइराम खड्गी अनुसार उपमेयर खड्गीलाई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको हो ।

घरमै सुतिरहेको बेला अचानक मुटुमा समस्या भएपछि उनलाई विहिबार राति हस्पिटल लगिएको अहिले उनको आईसीयूमा उपचार भइरहेको खड्गीले जानकारी दिए ।

चिकित्सकले एन्जियोग्राम गर्ने तयारी गरेको र उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको छ ।

प्रकाशित मितिः २०७६ असार २० शुक्रवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *