चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा भक्तपुर बालकोटका २४ वर्षीय राजन राउत रहेको प्रहरीले जनाएको छ । राउतले चलाएको बा ६७ प ८४६५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा उनी गम्भीर घाइते भएका हुन् । उनको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
प्रकाशित मितिः २०७६ असार १५ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३