मनसुनी गतिविधि देशभर बिस्तारै थप सक्रिय
काठमाडौं । मनसुनी गतिविधि देशभर बिस्तारै थप सक्रिय हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमसम्मै मनसुनी गतिविधि थप सक्रिय हुँदै गएको र यसको गति बिस्तारै बढ्दै जाने मौसमविदले जनाएका छन् । पश्चिमका क्षेत्रमा पनि मनसुनी पानी पर्न थालेको छ ।
आइतबार देशभरको मौसम सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्य पानी पर्ने सम्भावना रहेको छ । पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना पनि छ । विशेषगरी पश्चिम र पूर्वका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताए ।
प्रकाशित मितिः २०७६ असार १५ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३