धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । धादिङ केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार राति १० बजेर २१ मिनेटमा धादिङको खरीक्षेत्राई केन्द्रविन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसको धक्का धादिङ र गोरखासहितका जिल्लामा महसुस गरिएको छ । यो २०७२ बैशाख १२ गतेको शक्तिशाली भूकम्पकै पराकम्प भएको बताइएको छ ।
प्रकाशित मितिः २०७६ असार १३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
