काभ्रेमा प्रहरीको गाडी दुर्घटना

भक्तपुर न्यूज

११ असार २०७६ ९:३०

काभ्रेमा प्रहरीको गाडी दुर्घटना

काठमाडौं । काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ ।

घटनामा केही प्रहरी घाइते भएका छन् ।

प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले मण्डनदेउपुर नगरपालिकाको खड्गे भन्ने ठाउँमा प्रहरी ट्रक दुर्घटनामा परेको पुष्टि गरे । घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।

बस्नेतले अनलाइनखबरसँग भने, ‘अहिले संघीय प्रहरी कार्यालयको एसएसपी र जिल्लाका एसपी सा’ब पनि हस्पिटलतिर जानु भएको छ ।

प्रकाशित मितिः २०७६ असार ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *