सूर्यविनायकमा आज र भोली सार्वजनिक बिदा

भक्तपुर न्यूज

९ असार २०७६ ५:२१

सूर्यविनायकमा आज र भोली सार्वजनिक बिदा

भक्तपुर । भक्तपुरमा रहेको सूर्यविनायक नगरपालिकाले आज र भोली सार्वजनिक बिदा दिएको छ ।

पाँचौं नगरसभाको तयारी र व्यवस्थापनका लागि नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरूमा असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय नगरपालिकाले गरेको हो ।

नगरपालिकाको सबैभन्दा ठूलो चाड नगरसभा, नीति तथा कार्यक्रम र बजेट भएकोले सार्वजनिक बिदा दिएको नगरपालिकाले बताइरहँदा यसको चौतर्फि विरोधसमेत भएको छ ।
प्रकाशित मितिः २०७६ असार ९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *