नायव सुब्बा लिखित परीक्षाको नतिजा प्रकाशित (सूचनासहित)
काठमाडौं । लोकसेवा आयोगकाे नायव सुब्बा वा सो सरहको पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगले उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
आयोगले अन्तर्वार्तामा सहभागि हुँदा पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्र, दरखास्त फारामको प्रथम र तृतीय पाना भरी प्रवेशपत्रसहित एकघण्टा अघि नै अन्तर्वार्ता स्थलमा उपस्थित हुन सूचित गरेको छ ।

प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
