क्याप्टेन कामना सुवेदी, कास्की टु क्यानाडा

भक्तपुर न्यूज

५ असार २०७६ ७:०६

क्याप्टेन कामना सुवेदी, कास्की  टु क्यानाडा

 काठमाडौं ।  नेपाली मूलकी पाइलट, क्याप्टेन कामना सुवेदी क्यानाडाको आकाशबाट विश्वका विभिन्न ठाउँमा बोइङ उडाइरहेकी छिन् । एकै दिनमा संसारका विभिन्न ठाउँ पुग्ने कामना बिहान न्यूयोर्क, बेलुकी पेरु तथा राति सिकागो गर्दै महिनाको १६ दिन आकाशमा हजारौं माइल दूरी नापिरहेकी हुन्छिन् ।

पोखरामा जन्मिएकी ३२ वर्षीया कामना फ्लाइट डिग्री अध्ययनपछि हाल एयर क्यानाडा एयरफोर्समा कार्यरत छिन् । वार्षिक करोडभन्दा बढी कमाइ गर्ने सुवेदीले प्लस टुसम्मको अध्ययन पोखराबाटै सिध्याएकी हुन् ।

प्रकाशित मितिः २०७६ असार ५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *