जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । शनिबार राति जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । करिब ९ बजेर ३२ मिनेट हुँदा जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको सीस्मो नेपालले बताएको छ ।
भूकम्पबाट कुनै मानवीय र भौतिक क्षतिको विवरण भने नआएको तर धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि अस्ति जेठ ३१ गते राति बझागंमा केन्द्रबिन्दु बनाएर ४.० रेक्टरको भुकम्पको धक्का महशुस गरेको थियो ।
प्रकाशित मितिः २०७६ असार १ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३