ढिस्को खसेर पुरिँदा एक युवाको मृत्यु
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका—२ सुन्नाखानमा ढिस्को खसेर पुरीदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुोमा दशरथचन्द नगरपालिका २ लेकका ४० वर्षीय वीर बहादुर बोहरा रहेका छन् ।
हिजो बेलुकी ७ बजे गिट्टी निकाल्ने क्रममा ढिस्कोले पुरिएर गम्भीर घाइते भएका बोहराको उपचारको लागी जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी चौकी देहीमाण्डौले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ ३१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
