गुठीहरुले संघर्ष समिति गठन गरे

भक्तपुर न्यूज

२९ जेठ २०७६ ७:१३

गुठीहरुले संघर्ष समिति गठन गरे

काठमाडौं । गुठी विधेयकलाई फिर्ता लिन सरकारमाथि दबाब सिर्जना गर्न विभिन्न गुठीहरुले संघर्ष समिति गठन गरेका छन्।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष स्थितिको नामबाट अब संयुक्त संघर्ष तथा विरोध कार्यक्रम हुने जानकारी समितिका संयोजक गणपतीलाल श्रेष्ठले बताए।

८० भन्दा बढी गुठीसँग सम्बिन्धत संस्थाहरु उक्त समितिमा सहभागि छन्। बुधबार साँझ काठमाडौँमा जुध्द सडकबाट मैनपत्ति र मोवाइल टर्च जुलुस निकालिने र भावी कार्यक्रमहरु सरकारलाई विधेयक फिर्ता नलिएसम्म जारी रहने उनले बताए।

प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *