मध्यपुरमा ढिस्कोले पुरीएर घाइते भएका दुई मध्ये एक महिलाको मृत्यु
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कुण्डोलमा ढिस्कोले पुरीएर घाइते भएका दुई मध्ये एक महिलाको मृत्यु भएको छ ।
स्थानिय अम्मर बहादुर पराजुलीको घरको जग हाल्ने क्रममा माटोको ढिस्कोले पुरीएर घाइते भएका २ मध्ये सिन्धुपाल्चोक सुनखानी गाउँपालिका,५ घर भई हाल कुण्डोल बस्ने ३५ वर्षीय रोजनी खड्काको उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै सिन्धुपाल्चोक सुनखानी गाउँपालिका(५ घर कुप्डोल बस्ने बर्ष ३८ वर्षीय दावा तामाङको मध्यपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
घटना स्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान कार्य भईरहेको बताइएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००