मंगलबार मौसम आंशिकदेखि सामान्य बदली

भक्तपुर न्यूज

२८ जेठ २०७६ ७:०७

मंगलबार मौसम आंशिकदेखि सामान्य बदली

काठमाडौं । देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मंगलबार राति पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय