सर्वोच्च अदालतको फेरिएको रुप
काठमाडौ, २० मंसिर । न्यायालयबाट हुने कार्यसम्पादनबारे टीका टिपपणीले अदालतकै विश्वसनीयतामा प्रश्नचिन्ह खडा गरिरहेको बेला वर्तमान नेतृत्वले न्यायापालिका सम्हालेपछि सर्वोच्च अदालतमा आमूल परिवर्तन भएको वरिष्ठ कानुनविदहरुले बताएका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले कार्यभार सम्हाल्नेबित्तिकै सर्वोच्च अदालतले सुरु गरेको समूहगत सुनुवाइ, संवैधानिक इजलासको निरन्तरता र अदालतलाई स्मार्ट बनाउने कार्यविधिलाई वरिष्ठ कानुन व्यवसायीले प्रशंशा गर्दै त्यसलाई सकारात्मक रुपमा लिएका छन् । न्यायपालिकाको हालको नेतृत्वले समष्टिगत रुपमा अदालतलाई नै सुधार गर्दै लगेको कानुनविदले बताएका छन् ।।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
