सर्वोच्च अदालतको फेरिएको रुप
काठमाडौ, २० मंसिर । न्यायालयबाट हुने कार्यसम्पादनबारे टीका टिपपणीले अदालतकै विश्वसनीयतामा प्रश्नचिन्ह खडा गरिरहेको बेला वर्तमान नेतृत्वले न्यायापालिका सम्हालेपछि सर्वोच्च अदालतमा आमूल परिवर्तन भएको वरिष्ठ कानुनविदहरुले बताएका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले कार्यभार सम्हाल्नेबित्तिकै सर्वोच्च अदालतले सुरु गरेको समूहगत सुनुवाइ, संवैधानिक इजलासको निरन्तरता र अदालतलाई स्मार्ट बनाउने कार्यविधिलाई वरिष्ठ कानुन व्यवसायीले प्रशंशा गर्दै त्यसलाई सकारात्मक रुपमा लिएका छन् । न्यायपालिकाको हालको नेतृत्वले समष्टिगत रुपमा अदालतलाई नै सुधार गर्दै लगेको कानुनविदले बताएका छन् ।।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ वैशाख २०८२ १२:१८
कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुने बोर्डको स्पष्टोक्ति
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
१९ वैशाख २०८२ १३:००
चीन-अमेरिकाबिच व्यापार वार्ता हुने सम्भावना
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२