चार वर्षमा ४ हजार ४०० सय मेगावाट बिजुली
कामठाडौ, १९ मंसिर । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९७२ मेगावाट पुगेको छ । प्राधिकरणले ४७७ मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ । निजी क्षेत्रबाट ४४१ मेगावाट विद्युत उत्पादन भइरहेको छ । भारतबाट प्राधिकरणले ३११ मेगावाट विद्युत आयात गरिरहेको छ ।
अहिलेका हिउँद्को मोसममा करिब १२ सय ६० मेगावटबाट विधुत्को माग रहेको छ, भने आगामा बर्ष थप १० प्रतिशत माग बढ्न प्राधिकरणको प्रक्षेपण छ । त्यस्तै आगामा ३ बर्षभित्र बिजुलीको माग बढेर १६ सय मेगावटभन्दा माथि पुग्ने प्राधिकरणको अनुमान छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ असोज २०८१ ९:२१
पाइलट पढ्न विदेश गएका छोराको शव टीकाको अघिल्लो दिन घरमा आएपछि…
२५ असोज २०८१ १५:१९
फोन चार्ज गर्दा यी कुराहरूमा ध्यान दिनुहोस्
२५ असोज २०८१ १५:१३
जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि दिइयो
२३ असोज २०८१ ७:५२
दशैंमा मासु खाँदा के कुरामा ख्याल गर्ने ?
२४ असोज २०८१ ८:०८