बम विष्फोटमा गगन थापा घाइते
काठमाडौं, १८ मंसिर । कांग्रेसका युवा नेता गगन थापालाई लक्षित गरी उनको निर्वाचन क्षेत्रमा बम बिष्फोट गराईएको छ । उक्त बिष्फोटबाट उम्मेदवार थापा घाइते भएका छन् ।
घरदैलो कार्यक्रममा रहेको समयमा आज बिहान विस्फोट भएको हो । थापालाई ढाडमा चोट लागेको थापाका सहयोगी सबिन मुडभरीले जानकारी दिए । थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५