बसको ठक्कबाट पैदल यात्रुको मृत्यु
नवलपरासी, १७ मंसिर । नवलपरासीको देवचुलीमा बसले पैदल यात्रुलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ ।
ना ६ ख १३३४ नम्बरको बसले गएराति देवचुली –१७ बस्ने ३५ बर्षकी माया पौडेललाई ठक्कर दिंदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
