पुग्यो अन्तिम १६ मा रियल मड्रिड
एजेन्सी, १३ मंसिर । कोपा डेल रेमा स्पेनिस च्याम्पियनमा रियल म्याड्रिड तेस्रो डिभिजनको फिउनलाब्राडासँग २–२ को बराबरीमा रोकिएको छ । पहिलो लेग २–० ले जितेको रियल समग्रमा ४–२ ले विजयी रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।
रियलका लागि बोर्जा मायोरलले बेलको पासमा ६२ औं तथा ७० औं मिनेटमा गोल गरे । फिउनलाब्राडाका २५ औं मिनेटमा लुइस मिलरले र अन्तिम मिनेटमा एल्भारो पोर्टिलाले गोल गरे ।
यस्तै गएराति भएको अन्य खेलबाट लेगानेस, सेल्टा डि भिगो र लेभान्टेले पनि समग्रमा जित निकाल्दै कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५