गैरसांसद् पनि ६ महिना मन्त्री बन्न पाउने
काठमाडौ, १३ मंसिर । संविधानले ६ महिनासम्मका लागि गैरसांसद् पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । तर, मन्त्रीमा सपथ लिएको व्यक्तिले ६ महिनाभित्र संघीय संसदको सदस्य बन्नुपर्नेछ । बन्न नसके यो प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न नपाउने व्यवस्था संविधानमा छ । तर प्रतिनिधिसभामा उम्मेदवार बनेर पराजित भएका व्यक्ति भने गैरसांसदका रुपमा मन्त्री बन्न नपाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५