गैरसांसद् पनि ६ महिना मन्त्री बन्न पाउने
काठमाडौ, १३ मंसिर । संविधानले ६ महिनासम्मका लागि गैरसांसद् पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । तर, मन्त्रीमा सपथ लिएको व्यक्तिले ६ महिनाभित्र संघीय संसदको सदस्य बन्नुपर्नेछ । बन्न नसके यो प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न नपाउने व्यवस्था संविधानमा छ । तर प्रतिनिधिसभामा उम्मेदवार बनेर पराजित भएका व्यक्ति भने गैरसांसदका रुपमा मन्त्री बन्न नपाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१६ असोज २०८१ १०:४८
सांसद थापाद्वारा सिपाडोल क्षेत्रमा गएको पहिरोको क्षति निरीक्षण
१६ असोज २०८१ १०:५५
यस वर्षको डिभी आवेदन आजै रातिदेखि खुल्ने, के चाहिन्छ योग्यता ?
१७ असोज २०८१ ८:१५
दसैँका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य घट्यो
१५ असोज २०८१ ६:३७