‘ह्याप्पी न्यु ईयर’को ट्रेलर सार्वजनिक
काठमाडौं, ७ मंसिर । फिल्म ‘ह्याप्पी न्यु ईयर’को ट्रेलर सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमका बीच फिल्मको रोमान्टिक र एक्सन ड्रामा मिश्रित कलरफुल ट्रेलर सार्वजनिक गरिएको हो ।
देवकुमार श्रेष्ठले निर्देशन गरेको यो फिल्मको अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको हो । लभस्टोरी कथामा निर्मित ‘ह्याप्पी न्यु ईयर’मा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ । फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् ।
फिल्म पुष १४ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५