म्यानचेस्टर युनाइटेडको शानदार जित
एजेन्सी, ३ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ ले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्शल, क्रिस स्मलिङ, पउल पोग्बा र रामेलु लुकाकुले गोल गरे । न्युक्यासल युनाइटेडका लागि ड्वाइट गेलले एक गोल गरे ।
जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १२ खेलबाट २६ अंक भएको छ । युनाइटेड म्यानचेस्टर सिटी भन्दा ८ अंकले पछि रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७