अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउने
एजेन्सी, २९ कार्तिक । अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको छ । हुलाकमार्फत गराइएको एउटा निर्वाचनमा समलिङ्गी विवाहको पक्षमा ६१ दशमलव ६ प्रतिशत मत खसेपछि समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको हो । आठ हप्ताको चुनावका क्रममा झण्डै ८० प्रतिशत अर्थात् एक करोड २० लाख मतदाताले मतदान गरेका थिए ।
अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबेलले यो नतिजालाई आत्मसाथ गर्दै आउँदो क्रिस्मस अघि नै संसदबाट कानुन परिमार्जन गर्ने बताए । समलिङ्गी विवाहको पक्षमा रहेका टर्नबेलको भने यहि मुद्दाका कारण उनकै पार्टीबाट आलोचना भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८