मिस्टर मोडर्न र मिस मोडर्नको उपाधि किशन र दृष्टिलाई (फोटो फिचर)
भक्तपुर, १८ कार्तिक । मोडर्न स्कुल र कलेज दधिकोट भक्तपुरले आयोजना गरेको मिस्टर र मिस मोडर्नको उपाधि क्रमशः किशन थापा र दृष्टि थापाले जितेका छन् ।


कार्यक्रममा पचपन्न प्रतिस्पर्धीलाई उछिन्दै टप चौध प्रतिस्पर्धीको फाइनल राउन्डमा सबैलाई पछि पार्दै थापा मिस्टर मोडर्न–२०७४, दृष्टि थापा मिस मोडर्न–२०७४, भएका हुन् ।

यस्तै, मिस्टर मोडर्न ट्यालेन्टको उपाधि सन्देश राई र मिस मोडर्न ट्यालेन्टको उपाधि मोतीमाया तामाङले जितेका छन् ।

कार्यक्रमको निर्णायक मण्डलको भुमिकामा गायक तथा संगीतकार क्षितज कुलुङ, नृत्य शिक्षक तथा नृत्य निर्देशक समीर श्रेष्ठ र नृत्य निर्देशक तथा मोडल सन्तोष भुजेल रहेका थिए ।

तस्विरहरुः मोडर्न स्कुल र कलेजका प्रिन्सिपल अनिल कसपालको फेसबुकबाट साभार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
