मिस्टर मोडर्न र मिस मोडर्नको उपाधि किशन र दृष्टिलाई (फोटो फिचर)
भक्तपुर, १८ कार्तिक । मोडर्न स्कुल र कलेज दधिकोट भक्तपुरले आयोजना गरेको मिस्टर र मिस मोडर्नको उपाधि क्रमशः किशन थापा र दृष्टि थापाले जितेका छन् ।
कार्यक्रममा पचपन्न प्रतिस्पर्धीलाई उछिन्दै टप चौध प्रतिस्पर्धीको फाइनल राउन्डमा सबैलाई पछि पार्दै थापा मिस्टर मोडर्न–२०७४, दृष्टि थापा मिस मोडर्न–२०७४, भएका हुन् ।
यस्तै, मिस्टर मोडर्न ट्यालेन्टको उपाधि सन्देश राई र मिस मोडर्न ट्यालेन्टको उपाधि मोतीमाया तामाङले जितेका छन् ।
कार्यक्रमको निर्णायक मण्डलको भुमिकामा गायक तथा संगीतकार क्षितज कुलुङ, नृत्य शिक्षक तथा नृत्य निर्देशक समीर श्रेष्ठ र नृत्य निर्देशक तथा मोडल सन्तोष भुजेल रहेका थिए ।
तस्विरहरुः मोडर्न स्कुल र कलेजका प्रिन्सिपल अनिल कसपालको फेसबुकबाट साभार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८