पार्टी प्रवक्ता भए गगन
भक्तपुर ९ कार्तिक । नेपाली काँग्रेसको पार्टी प्रवक्तका रुपमा पूर्व मन्त्री गगन थापा मनोनयन भएका छन् । उनलाई सभापति शेर बहादुर देउवाले पार्टी प्रवक्ता मनोनयन गरेका हुन्। लामो समयदेखि रिक्त रहेको उक्त पद आजबाट थापाले समाल्ने छन् । देउवाको आग्रहलाई मान्दै थापाले उक्त पद समालेका हुन् । यसअघी नेपाली काँग्रेसको प्रवक्तामा दिलेन्द्र वडु थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
