बढ्यो सुन, चाँदी भने स्थिर

भक्तपुर न्यूज

७ कार्तिक २०७४ ९:११

बढ्यो सुन, चाँदी भने स्थिर

भक्तपुर, ७ कार्तिक । आज सुनको मूल्य १ सयले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ५६ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढेर ५६ हजार ९ सय रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *