शिक्षा क्षेत्रलाई दशकौँ पछाडी ढकेल्ने शिक्षा विधेयक प्रमाणीकरण
काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रलाई दसकौँ पछाडी ढकेल्ने ‘शिक्षा नवौँ संशोधन विधेयक, २०७४’ प्रमाणीकरण गरेकी छन् ।
संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन । उक्त विधेयक संसदबाट पारित भएसँगै चौतर्फी विरोध सुरु भएको थियो । उक्त विधेयक प्रमाणीकरण नगर्न भन्दै शिक्षा विद्हरुले राष्ट्रपति भण्डारीको ध्यानाकर्षण समेत गराएका थिए । व्यवस्थापिका–संसद्को बैठकबाट गत असोज ३ गते उक्त विधेयक पारित भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
