रियल मड्रिड र टोटनह्याम बराबरी
एजेन्सी, १ कार्तिक । युरोपियन च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको छ । समूह ‘एच’ अन्तर्गत भएको खेलमा स्पेनिस च्याम्पियन रियल मड्रिडलाई इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामले १–१ को बराबरीमा रोकेको हो ।
रियलको मैदानमा भएको खेलमा २८ औं मिनेटमा घरेलु टिमका राफाएल वारानेले आत्मघाती गोल गरेपछि टोटनह्यामले सुरुवाति अग्रता लियो । ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई १–१ को बराबरीमा ल्याए ।
बराबरीपछि दुवै टिमको तीन खेलबाट सात अंक भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७