घट्यो सुन, चाँदी स्थिर

भक्तपुर न्यूज

३१ असोज २०७४ ६:२६

घट्यो सुन, चाँदी स्थिर

भक्तपुर, ३१ असोज । आज सुनको मूल्य १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ५६ हजार ६ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५६ हजार ५ सय रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ७५ रुपैयाँमै कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *