दमास्कसमा तोप आक्रमण, चारको मृत्यु
एजेन्सी, ३० असोज । शान्तिवार्ताका लागि संयुक्त राष्ट्रसंघमा प्रक्रियाका बिषयमा पटकपटकका छलफलपछि केही शान्तजस्तो देखिएको अरव राष्ट्र सिरियाको राजधानी दमास्कसमा हिजो भएको तोप आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु भएको छ ।
गोला र वारुदका आवाज केही शान्त बनेका समय दमास्कसको पूर्वी क्षेत्रमा भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । विद्रोही नियन्त्रित दमास्कस नजिकैको भूभागबाट आक्रमण भएको बताइएको छ । घाइते भएका पाँचैजनाको हात तथा खुट्टामा गम्भीर किसिमको चोट लागेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५